ne_tw/bible/other/blemish.md

25 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# दोष, दोषरहित, खोट
## तथ्यहरूः
“निष्खोट” शब्दको शाब्दिक अर्थ हुन्छ‒ “खोट नभएको।” ह्दयदेखि नै परमेश्‍वरको आज्ञा मान्‍ने व्यक्‍तिलाई जनाउन यस शब्दको प्रयोग गरिन्छ, तर यसको अर्थ त्यो व्यक्‍ति पापरहित छ भन्‍ने होइन।
* केही बलिदानहरूको लागि, परमेश्‍वरले इस्राएलीहरूलाई कुनै दाग वा दोष नभएको जनावर चढाउन निर्देशन दिनुभयो।
* यो कसरी येशू ख्रीष्ट कुनै पाप बिना सिद्ध बलिदान हुनुहुन्थ्यो भन्‍ने चित्र हो।
* ख्रीष्टमा विश्‍वास गर्नेहरू उहाँको रगतद्वारा तिनीहरूको पापबाट शुद्ध भएका छन् र तिनीहरू निर्दोष मानिन्छन्।
* यस शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा सन्दर्भको आधारमा "दोष" वा "अपूर्णता" वा "पाप" समावेश हुन सक्छ।
(यो पनि हेर्नुहोस्: <u>विश्‍वास, शुद्ध, बलिदान, पाप</u>)
## बाइबलका सन्दर्भहरूः
* <u>१ पत्रुस १:१९</u>
* <u>२ पत्रुस २:१३</u>
* <u>व्यवस्था १५:१९-२१</u>
* <u>गन्ती ६:१३-१५</u>
* <u>श्रेष्ठगीत ४:७</u>
## शब्द तथ्याङ्कः
* स्ट्रोंग्स H3971, H8400, H8549, G34700