ne_tw/bible/other/bearanimal.md

1.5 KiB
Raw Permalink Blame History

भालु

परिभाषा:

भालु ठुलो, चार-खुट्टे भुवादार छाला भएको जनावर हो। यसको रौँ गाडा खैरो वा कालो र यसका तिखा दाँत र पञ्‍जाहरू हुन्छन्। बाइबलको समयमा भालुहरू इस्राएलमा सामान्य थिए।

  • यी जनावरहरू जङ्गल वा पहाडी क्षेत्रहरूमा बस्छन्। तिनले माछा, किरा र बिरूवाहरू खान्छन्।
  • पुरानो करारमा भालुलाई शक्‍तिको प्रतीकको रूपमा प्रयोग गरिएको छ।
  • भेडाहरू चराउँदा गोठाला दाऊदले भालुसित लडाइँ गरी त्यसलाई पराजित गरे।
  • जङ्गलबाट आएका दुईवटा भालुले एलीशा अगमवक्‍तालाई गिल्ला गर्ने केटाकेटीहरूको समूहलाई आक्रमण गरे।

(यो पनि हेर्नुहोस्ः दाऊद, एलीशा)

बाइबलका  सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H1677, G07150