ne_tw/bible/other/banquet.md

1.3 KiB
Raw Permalink Blame History

भोज

परिभाषा:

भोज एउटा ठुलो, औपचारिक भोजन हो, जसमा साधारणतया खानाका विभिन्‍न परिकारहरू समावेश हुन्छन् ।

  • प्राचीन समयमा राजनीतिक अगुवाहरू र अन्य महत्त्वपूर्ण पाहुनाहरूलाई मनोरञ्जन दिन राजाहरूले अक्सर भोजको आयोजना गर्थे ।
  • यसलाई “विशाल भोजन” वा “महत्त्वपूर्ण भोजन” वा “विभिन्‍न परिकारका भोजन” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H4960, H4961, H8354, G11730, G14030