ne_tw/bible/other/archer.md

1.4 KiB
Raw Permalink Blame History

धनुर्धारी

परिभाषा:

“धनुर्धारी” शब्दले धनु र काँडलाई हतियारको रूपमा प्रयोग गर्ने सिप भएको मानिसलाई जनाउँछ।

  • बाइबलमा धनुर्धारी साधारणतया एक सिपाही हो, जसले सेनामा लडाइँ गर्न धनु र काँडको प्रयोग गर्दछ।
  • धनुर्धारीहरू अश्शूरी सैनिक शक्तिको एउटा महत्त्वपूर्ण हिस्सा थिए।
  • केही भाषाहरूमा यसको लागि “धनु चलाउने” शब्द हुन सक्छ।

(यो पनि हेर्नुहोस्: अश्शूर)

​बाइबलका सन्दर्भहरू:

  • १ शमूएल ३१:१-३
  • २ इतिहास ३५:२३-२४
  • उत्पत्ती २१:२०
  • यशैया २१:१६-१७
  • अय्यूब १६:१३
  • हितोपदेश २६:९-१०

​शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H1167, H1869, H2671, H3384, H7198, H7199, H7228