ne_tw/bible/other/anguish.md

1.6 KiB
Raw Permalink Blame History

वेदना

परिभाषा:

“वेदना” शब्दले कडा पीडा वा व्यथालाई जनाउँछ ।

  • वेदना शारीरिक वा संवेगात्मक पीडा वा व्यथा हुन सक्छ ।
  • अक्सर अत्यधिक वेदनामा भएका मानिसहरूले तिनीहरूका अनुहार र व्यवहारमा यसलाई प्रकट गर्ने छन् ।
  • उदाहरणको लागि, तीव्र पीडा वा वेदनामा भएको व्‍यक्‍तिले दाह्रा किट्न सक्छ वा चिच्‍च्याउन सक्छ ।
  • “वेदना” शब्दलाई “संवेगात्मक व्यथा” वा “गहन कष्ट” वा “तीव्र पीडा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H2342, H2470, H2479, H3708, H4164, H4689, H4691, H5100, H6695, H6862, H6869, H7267, H7581, G09280, G36000, G49280