ne_tw/bible/other/acquit.md

1.7 KiB
Raw Permalink Blame History

निर्दोष, निर्दोष ठहराउनु

परिभाषा:

शब्द “निर्दोष” को अर्थ हुन्छः दोष लगाइएको व्‍यक्‍ति अवैधानिक वा अनैतिक व्यवहारको दोषी छैन भनी औपचारिक रूपमा घोषणा गर्नु।

  • बाइबलमा पापीहरूलाई क्षमा दिने सम्बन्धमा कहिलेकाहीँ यो शब्दको प्रयोग गरिएको छ।
  • प्राय सन्दर्भचाहिँ गलत किसिमले निर्दोष ठहराउने मानिसहरूको विषयमा हो, जो दुष्‍ट छन् र परमेश्‍वरको विरूद्धमा जान्छन्।
  • यसलाई “निर्दोष घोषणा गर्नु” वा “दोषी छैन भनी न्याय गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: क्षमा, दोष, पाप)

​बाइबलका सन्दर्भहरू:

  • व्यवस्था २५:१-२
  • प्रस्थान २१:२८
  • प्रस्थान २३:७
  • यशैया ५:२३
  • अय्यूब १०:१२-१४

​शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3444, H5352, H5355, H6403, H6663