ne_tw/bible/other/accuse.md

1.4 KiB
Raw Permalink Blame History

दोष लगाउनु, दोष, दोष लगाउने

परिभाषा:

“दोष लगाउनु” वा “दोष” शब्दहरूले गलत काम गरेकोले कसैलाई आरोप लगाउनु भन्‍ने जनाउँछ। जसले अरूलाई दोष्याउँने, त्यही व्‍यक्‍ति नै “दोष लगाउने” व्‍यक्‍ति हो।

  • कसैको विरूद्धमा लगाइएको आरोप साँचो छैन भने त्यो झुटो दोष हुन्छ, जस्तो यहूदी अगुवाहरूद्वारा गलत काम गरेको भनी येशूलाई झुटो दोष लगाइएको थियो।
  • नयाँ करारमा भएको प्रकाशको पुस्तकमा शैतानलाई “दोष लगाउने” जन भनिएको छ।

​बाइबलका सन्दर्भहरू:

  • प्रेरित १९:४०
  • होशे ४:४
  • यर्मिया २:९-११
  • लूका ६:६-८
  • रोमी ८:३३

​शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3198, H6818, G14580, G21470, G25960, G27240