ne_tw/bible/names/sharon.md

24 lines
1.6 KiB
Markdown

# शारोन, शारोनको मैदान
## परिभाषा:
शारोन कार्मेल पहाडको दक्षिणपट्टि रहेको भू-मध्य सागरको तटमा अवस्थित उर्वरा भूमि वा मैदानको नाउँ हो । यसलाई “शारोनको मैदान” को रूपमा पनि चिनिन्छ ।
* बाइबलमा उल्लेख गरिएका यप्पा, लुड्‌डा र कैसरिया लगायतमा सहरहरू शारोनको मैदानमा नै अवस्थित थिए ।
* यसलाई “शारोन भनिने मैदान” वा “शारोन मैदान” भनी अनुवाद गर्न सकिन्छ ।
* शारोन क्षेत्रमा बस्‍ने मानिसहरूलाई “शारोन वासी” भनिन्थ्यो ।
(अनुवादका निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कैसर, कार्मेल, योप्‍पा, समुन्‍द्र)
## बाइबलका खण्डहरूः
* १ इतिहास ५ः१६-१७
* प्रेरित ९:३५
* यशैया ३३ः९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8289, H8290