ne_tw/bible/names/rimmon.md

27 lines
2.5 KiB
Markdown

# रिम्मोन
## परिभाषा:
रिम्मोन एउटा मानिसको र धेरै बाइबलमा उल्लेख गरिएका स्थानहरूको नाउँ हो । यो एउटा झुटा देवताको पनि नाउँ पनि हो । यसको अर्थ “दारिम” हो ।
* जबुलूनका भएको बेरोत सहरका बेन्यामिनी कुलका रिम्मोन नाउँ गरेका एक मानिस थिए । यस मानिसका छोरोले जोनाथनका लङ्गडा छोरो ईश्बोशेतको हत्या गरे ।
* रिम्मोन यहूदाको दक्षिणी भागमा पर्ने एउटा सहरको नाउँ थियो । रिम्मोनको चट्टान एउटा सुरक्षित ठाउँ थियो, जहाँ बेन्यामिनीहरू मारिनबाट बच्‍नलाई गए ।
* "रिम्‍मोनको चट्टान" एक सुरक्षित स्‍थान थियो जहाँ बेन्‍यामिनहरू युद्ध गर्दा  मारिनबाट बच्‍न गएको ठाउँ थिए।
* रिम्मोन-फारेस यहूदियाको उजाड्स्थानको एउटा अज्ञात स्थान थियो ।
* सिरियाली सेनापति नामानले झूटा देवता रिम्‍मोनको मन्दिरको बारेमा भने, जहाँ सिरियाका राजाले पूजा गर्थे।
(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः बेन्जामीन, नामान, सिरिया हूदीया, जबुलून)
## बाइबलका खण्डहरूः
* २ राजा ५ः१८
* २ राजा ४ः५-७
* न्‍यायकर्ताहरु २०ः४५-४६
* न्‍यायकर्ताहरु २१ः१३-१५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7417