ne_tw/bible/names/peor.md

23 lines
1.9 KiB
Markdown

# पोर, पोर पर्वत, बाल पोर
## परिभाषा:
पोर खारा समुन्द्रको पूर्वतिर पर्ने मोआब क्षेत्रको एउटा पर्वतको नाम हो । यो त्यो भूमि थियो जहाँ रूबेनको कुल बस्थे ।
* “बेथ पोर” पोर सहरको नाउँ थियो , सायद त्‍यो पहाडमा वा यसको नजिकै अवस्‍थित थियो। परमेश्‍वरले उनलाई प्रतिज्ञा गरिएको भूमि देखाउनुभएपछि मोशाको मृत्‍यु यहिँ भएको भयो।
* “बाल पोर” पोर पर्वतमा आराधना गर्ने मोआबीहरूको एउटा झुटो देवता थियो । एस्राएलिहरूले पनि यो मूर्तिको पूजा गर्न थाले र परमेश्‍वरले उनिहरूलाई सजाय दिनुभयो।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः खारा समुद्र, मृत सागर, मोआब, मोआबी, मोआबी महिला, बाल, झुटो देवता, विदेशी देवता, देवता,देवी, पूजा\\आराधना)
## बाइबलका खण्डहरूः
* गन्‍ती २३ः२८-३०
* गन्‍ती ३१ः१६-१७
* भजनसंग्रह १०६:२८-२९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1047, H1187, H6465