28 lines
2.0 KiB
Markdown
28 lines
2.0 KiB
Markdown
# जैतून डाँडा
|
||
|
||
## परिभाषा:
|
||
|
||
जैतून डाँडा यरूशलेम सहरको पूर्वतर्फ अवस्थित एउटा पर्वत वा ठुलो डाँडा हो । यो लगभग ७८७ मिटर अग्लो छ ।
|
||
|
||
* पुरानो करारमा, यो पहाडलाई कहिलेकाहीँ "यरूशलेमको पूर्वमा पर्ने पहाड" भनेर उल्लेख गरिन्छ ।
|
||
* नयाँ करारले, येशू र उहाँका चेलाहरू केही पटक जैतुन डाँडा प्रार्थना र विश्राम गर्न जानुभएको कुरा उल्लेख गर्छ ।
|
||
* येशूलाई गेतसमनीको बगैँचामा पक्राउ गरिएको थियो, जुन जैतून डाँडामा नै अवस्थित छ ।
|
||
* यसलाई "जैतून डाडाँ" वा "जैतून रूखहरूको पहाड" भनेर पनि अनुवाद गर्न सकिन्छ ।
|
||
|
||
(यो पनि हेर्नुहोस्: [नामहरू अनुवाद गर्नु](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [गेतसमनी](../names/gethsemane.md), [जैतून](../other/olive.md))
|
||
|
||
## **बाइबलका सन्दर्भहरूः**
|
||
|
||
* [लूका १९ः२९](rc://*/tn/help/luk/19/29)
|
||
* [लूका १९ः३७](rc://*/tn/help/luk/19/37)
|
||
* [मर्कूस १३ः३](rc://*/tn/help/mrk/13/03)
|
||
* [मत्ती २१ः१-३](rc://*/tn/help/mat/21/01)
|
||
* [मत्ती २४ः३-५](rc://*/tn/help/mat/24/03)
|
||
* [मत्ती २६ः३०](rc://*/tn/help/mat/26/30)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H2022, H2132, G37350, G16360
|