27 lines
2.0 KiB
Markdown
27 lines
2.0 KiB
Markdown
# होशिया
|
||
|
||
## परिभाषा:
|
||
|
||
होशिया इस्राएलका राजासाथै पुराना करारमा केही मानिसहरूको नाउँ थियो ।
|
||
|
||
* यहूदाका राजाहरू आहाज र हिजकियाको शासनकालमा एलाहका छोरा होशिया नौ वर्षसम्म इस्राएलका राजा भए ।
|
||
* नूनका छोरा यहोशूको पहिलेको नाउँ होशिया थियो । कनानीहरूको देशमा यहोशू र अन्य एघार जनालाई भेद लिन पठाउनुभन्दा पहिले मोशाले होशियाको नाउँ यहोशूमा बद्लेका थिए ।
|
||
* मोशाको मृत्युपश्चात् कनान देश कब्जा गर्न यहोशूले इस्राएलका मानिसहरूलाई अगुवाइ गरे ।
|
||
* होशिया नाउँ गरेका अर्का मानिस अजज्याहका छोरा थिए, जो एफ्राइमीहरूका अगुवाहरूमध्ये एक थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
|
||
|
||
(हेर्नुहोस्ः आहाज, कनान, कनानी, एफ्राइम, हिजकिया, यहोशू, मोशा)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास २७ः२०
|
||
* २ राजा १५ः३०
|
||
* २ राजा १७ः३
|
||
* २ राजा १८ः१
|
||
* २ राजा १८ः९
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1954
|