22 lines
1.8 KiB
Markdown
22 lines
1.8 KiB
Markdown
# हिल्कियाह
|
||
|
||
## परिभाषा:
|
||
|
||
हिल्कियाह राजा योशियाहको शासनकालका प्रधान पूजाहारीको नाउँ थियो ।
|
||
|
||
* मन्दिरको मर्मत गरिँदा प्रधान पूजाहारी हिल्कियाहले व्यवस्थाको पुस्तक भेट्टाए, र त्यसलाई राजा योशियाहकहाँ ल्याइयोस् भनी आज्ञा दिए ।
|
||
* योशियाहको सामु व्यवस्थाको पुस्तक पाठ गरिएपछि तिनी दुःखित भए, र तिनले यहूदाका मानिसहरूलाई पुनः यहोवेको आराधना गरी उहाँको व्यवस्था पालन गर्न लगाए ।
|
||
* हिल्कियाह नाउँ गरेका अर्का मानिस एल्याकीमका छोरा थिए, जसले राजा हिजकियाको समयमा दरबारमा काम गर्थे ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः एल्याकीम, हिजकिया, प्रधान पूजाहारी, योशियाह, यहूदा, यहूदा राज्य, व्यवस्था, सिद्धान्त, आराधना, यहोवे)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ राजा १८:१६-१८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2518
|