ne_tw/bible/names/herodantipas.md

30 lines
2.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हेरोद, हेरोद एन्टिपास
## तथ्यहरू:
येशूको जीवनकालमा, हेरोद एन्टिपास गालील प्रान्तलाई समेट्ने रोमी साम्राज्यको हिस्साको शासक थिए ।
* उनका पिता हेरोद महान्‌जस्तै, एन्टिपास पनि वास्तविक राजा नभए पनि तिनलाई कहिलेकाहीँ राजा भनी उल्लेख गरिन्छ ।
* हेरोद एन्टिपासले एस्राएलका एक-चौथाइ इलाकामाथि शासन गर्थे, त्यसैले तिनलाई “हेरोद टेट्रार्क" भनिन्थ्यो । देशको एक चौथाइ भागमा शासन गर्ने शसकलाई "टेट्रार्क" भनिन्थ्यो ।
* एन्टिपास तिनै हेरोद थिए, जसले बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर काट्ने आज्ञा दिएका थिए ।
* येशूको क्रुसारोहणअघि उहाँलाई प्रश्‍न गर्ने हेरोद पनि यिनी नै थिए ।
* नयाँ करारका अन्य हेरोदहरूमा एन्टिपासका छोरा (अग्रिपा) र नाति (अग्रिपा द्वितीय) हुन् जसले प्रेरितहरूको समयमा शासन गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [क्रुसमा टाँग्‍नु](../kt/crucify.md), [हेरोद महान्](../names/herodthegreat.md), [(बप्‍तिस्मा दिने) यूहन्‍ना](../names/johnthebaptist.md), [राजा](../other/king.md), [रोम](../names/rome.md))
## बाइबलका सन्दर्भहरूः
* [लूका ३ः१-२](rc://*/tn/help/luk/03/01)
* [लूका ३ः२०](rc://*/tn/help/luk/03/20)
* [लूका ९ः९](rc://*/tn/help/luk/09/09)
* [लूका १३ः३२](rc://*/tn/help/luk/13/32)
* [लूका २३ः९](rc://*/tn/help/luk/23/09)
* [मर्कूस ६ः२०](rc://*/tn/help/mrk/06/20)
* [मत्ती १४ः२](rc://*/tn/help/mat/14/02)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G22640, G22650, G22670