ne_tw/bible/names/gibeah.md

1.1 KiB

गिबा

परिभाषा:

गिबा एउटा सहरको नाउँ हो, जुन यरूशलेमको पश्‍चिम र बेथेलको दक्षिणमा पथ्र्यो ।

  • गिबा बेन्यामीन कुलको इलाकामा पथ्र्यो ।
  • यो बेन्यामीनीहरू र इस्राएलबिच भएको विशाल युद्धको क्षेत्र थियो ।

(अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने))

(हेर्नुहोस्ः बेन्‍जामिन, बेथेल, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल १०ः२६-२७
  • २ शामूएल २१ः६
  • होशे ९ः९
  • न्‍यायकर्ताहरू १९ः१२-१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1387, H1389, H1390, H1394