ne_tw/bible/names/edom.md

29 lines
2.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एदोम, एदोमी, सेइर, तेमान
## परिभाषा:
एसावको अर्को नाम एदोम थियो। उनी बसेको क्षेत्रलाई “एदोम” भनियो र पछि “इदुमिया” भनियो । एदोमीहरू उनका वंश हुन् ।
* एदोमको क्षेत्रले समुहसगैँ स्‍थानहरू परिवर्तन गर्यो। यो प्रायः इस्राएलको दक्षिणमा अवस्‍थित थियो र अन्‍ततः दक्षिणी यहूदामा विस्‍तार भयो।
* नयाँ करारको समयमा, एदोमले यहूदिया प्रान्‍तको दक्षिणी आधा भाग ओगटेको थियो। ग्रीकहरूले यसलाई "इदुमिया" भनिन्‍थ्‍यो।
* एदोम नामको अर्थ “रातो” हुन्छ, जसले एसाव जन्‍मँदा रातो कपालले ढाकेको थियो भन्‍ने तथ्‍यलाई जनाउन सक्‍छ। वा  यसले रातो दालको झोललाई बुझाउन सक्ए‍छ जसको लागि एसावले आफ्सा‍नो जन्‍नसिद्ध अधिकारको सम्‍झौँता गरे।
* पुरानो करारमा एदोम देशलाई इस्राएलीहरूको शत्रुको रूपमा लिइएको छ ।
* परमेश्‍वरले पुरानो करारका अगमवक्ताहरूलाई एदोमको विरुद्धमा धेरै नकारात्मक भविष्यवाणी गर्न लगाउनुभयो । ओबदियाको सम्पूर्ण पुस्तकमा एदोमको विनाशको बारेमा लेखिएको छ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः विरोधी, जन्‍मसिद्ध, अधिकार, एसाव, ओबदिया, अगमवक्‍ता)
## बाइबलका सन्दर्भहरूः
* उत्‍पत्ति २५ः३०
* उत्‍पत्ति ३२ः३
* उत्‍पत्ति ३६ः१
* यशैया ११ः१४-१५
* यहोशू ११ः१६-१७
* ओबेद १ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0123, H0130, H8165, G24010