1.5 KiB
1.5 KiB
काना
परिभाषा:
काना गालील प्रान्तमा पर्ने एउटा गाउँ वा नगर थियो । यो नासरतभन्दा नौ माइल उत्तरमा अवस्थित थियो ।
- काना नथानेलको गृहनगर थियो, जो बाह्मध्ये एक थिए ।
- येशू कानाको विवाह भोजमा उपस्थित हुनुभयो । पानीलाई दाखमद्यमा परिणत गरी त्यहीँ नै उहाँले आफ्नो पहिलो आश्चर्यकर्म गर्नुभयो ।
- त्यसको केही समयपश्चात् येशू कानामा फर्कनुभयो, र आफ्नो छोरोको चङ्गाइको निम्ति अनुरोध गर्ने कफर्नहुमका एक अधिकारीलाई उहाँले त्यहाँ भेट्नुभयो ।
(हेर्नुहोस्ः कफर्नहुम, गालील, बाह्र जना)
बाइबलका सन्दर्भहरूः
- यूहन्ना २ः१-२
- यूहन्ना ४ः४६-४७
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: G25800