1.9 KiB
1.9 KiB
अश्कलोन
परिभाषा:
बाइबलको समयमा अश्कलोन एउटा मुख्य पलिश्ती सहर थियो, जुन भूमध्य सागरको तटमा अवस्थित थियो । यो इस्राएलमा आज पनि अस्तित्वमा छ ।
- अश्कलोन पाँचवटा सर्वाधिक महत्त्वपूर्ण पलिश्ती सहरमध्ये एक थियो । अन्य चारवटामा अश्दोद, एक्रोन, गात र गाजा पर्छन् ।
- यहूदा राज्यले अश्कलोनको पहाडी देशलाई आफ्नो कब्जामा लिए तापनि इस्राएलीहरूले अश्कलोनका मानिसहरूमाथि पूर्ण रूपमा विजय हासिल गरेनन् ।
- चार सय वर्षसम्म अश्कलोनमा पलिश्तीहरूको नै बसोबास रहेको थियो ।
अनुवादका लागि सुझावहरूः(नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः अश्दोद कनान, पक्रोन, गाथ, गाजा, पलिश्ती, भूमध्य)
बाइबलका सन्दर्भहरूः
- १ शामूएल ६ः१७-१८
- आमोस १ः८
- यर्मिया २५ः१९-२१
- यहोशू १३ः-३
- न्यायकर्ताहरू १ः१८-१९
- जकरिया ९ः५
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H0831