24 lines
1.5 KiB
Markdown
24 lines
1.5 KiB
Markdown
# आसा
|
||
|
||
## परिभाषा:
|
||
|
||
आसा एक राजा थिए, जसले यहूदा राज्यमाथि चालिस वर्ष (९१३-८७३ ख्रीष्टपूर्व) सम्म शासन गरे ।
|
||
|
||
* आसा असल राजा थिए, जसले झुटा देवताहरूका धेरै मूर्तिहरूलाई हटाए, र इस्राएलीहरूलाई फेरि यहोवेको आराधना गर्न लगाए ।
|
||
* अरू जातिहरूको विरुद्धमा युद्ध गर्दा यहोवेले राजा आसालाई सफलता दिनुभयो ।
|
||
* तथापि, आफ्नो शासनको पछिल्लो समयमा राजा आसाले यहोवेमाथि भरोसा गर्न छाडे, र तिनी रोगले ग्रस्त भए जसले अन्त्यमा तिनको ज्यानै लियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ इतिहास ९ः१४-१६
|
||
* १ राजा १५ः७-८
|
||
* २ इतिहास १४ः३
|
||
* यर्मिया ४१ः९
|
||
* मत्ती १ः७
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0609
|