1.3 KiB
1.3 KiB
अदोनियाह
परिभाषा:
अदोनियाह राजा दाऊदका चौथो छोरा थिए ।
- अदोनियाहका दाजुहरू अब्शालोम र अमनोनको मृत्युपछि तिनी इस्राएलको राजा हुन खोजे ।
- तर परमेश्वरले दाऊदका छोरा सोलोमनलाई सिंहासन दिने प्रतिज्ञा गर्नुभएको थियो । त्यसैले, अदोनियाहको षड्यन्त्र विफल पारी सोलोमनलाई सिंहासन दिइयो ।
- अदोनियाहले दोस्रो पटक आफैलाई राजा बनाउने प्रयत्न गर्दा, सोलोमनले तिनलाई मारे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः दाउद, शोलोमन)
बाइबलका सन्दर्भहरूः
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H0138