ne_tw/bible/kt/setapart.md

3.0 KiB

अलग गर्नु

परिभाषा:

“अलग गर्नु” को अर्थ कुनै उद्देश्य पुरा गर्नलाई कुनै कुराबाट छुट्टयाउनु भन्‍ने हुन्छ ।

  • इस्राएलीहरूलाई परमेश्‍वरको कामको निम्ति अलग गरिन्थ्यो ।
  • पवित्र आत्माले एन्टिओखियामा भएका ख्रीष्‍टियानहरूलाई पवल र बारनाबासलाई उहाँले तिनीहरूले गर्नलाई चाहनुभएको कामको निम्ति अलग गर्नलाई आज्ञा गर्नुभयो ।
  • परमेश्‍वरको सेवाको निम्ति “अलग गरिएको” एउटा विश्‍वासी परमेश्‍वरको इच्छा पुरा गर्न “समर्पित” हुन्छ ।
  • “पवित्र” को एउटा अर्थ परमेश्‍वरको स्वमित्वमा रहेकोझैँ अलग गर्नु र संसारको पापपूर्ण मार्गरूबाट अलग गर्नु हो ।
  • “शुद्ध गर्नु” को अर्थ एउटा व्यक्‍तिलाई परमेश्‍वरको सेवाको निम्ति अलग गर्नु हो ।

अनुवाद गर्नका निम्ति सुझावहरूः

  • “अलग गर्नु” लाई अनुवाद गर्ने तरिकाहरूमा “विशेषगरी चुन्‍नु” वा “तपाईंहरूको माझबाट छुट्टाउनु” वा “एउटा विशेष काम गर्नलाई लिनु” पर्छन् ।
  • “अलग्याइनु” लाई “(बाट) छुट्टयाइनु” वा “(को निम्ति) विशेषगरी नियुक्‍ति गरिनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, शुद्ध गर्नु, पवित्रकरण, नियुक्‍त गर्नु, नियुक्‍त गरेको)

बाइबल खण्डहरूः

  • ऐफिसी ०३:१७-१९
  • प्रस्थान ३१:१२-१५
  • न्यायकर्ता १७:१२-१३
  • गन्ती ०३:११-१३
  • फिलिप्‍पी ०१:१-२
  • रोमी ०१:१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2764, H4390, H5674, H6918, H6942, H6944, G00370, G00380, G00400, G08730