ne_tw/bible/kt/rabbi.md

2.8 KiB

रब्बी, रब्बोनी

परिभाषा:

“रब्बी” को शाब्दिक अर्थ “मेरा मालिक” वा “मेरा गुरू” हो ।

  • यो यहूदी धार्मिक अगुवालाई विशेष गरी परमेश्‍वरको वचनका शिक्षकलाई सम्बोधन गर्न प्रयोग गरिने शब्द थियो ।
  • कहिले काहीँ बप्‍तिस्मा दिने यूहन्‍ना र येशूलाई पनि उहाँहरूका चेलाहरूले “रब्बी” भनेर सम्बोधन गर्थे ।

अनुवादका निम्ति सुझावहरू

  • यो शब्दलाई “मेरा प्रभु” वा “मेरा गुरू” वा “आदरणीय गुरू” वा “धार्मिक गुरू” भनेर पनि अनुवाद गर्न सकिन्छ । कुनै भाषाहरूमा यसलाई ठुलो अक्षरमा लेख्‍नसक्‍छन्, तर कुनै भाषाम नहुनसक्छ जस्तै नेपालीमा ।
  • परियोजनाको भाषामा पनि सामान्यताः शिक्षकहरूलाई सम्बोधन गर्ने विशेष तरिका हुन सक्छ ।
  • यो शब्दको अनुवाद गर्दा येशू विद्यालयको शिक्षक हुनुहुन्‍थ्यो भन्‍ने नदेखियोस् भन्‍ने कुरालाई ध्यान दिनुहोस् ।
  • अरु सम्बन्धित भाषाहरू र राष्‍ट्रिय भाषाहरूका बाइबल अनुवादमा “रब्बी” शब्दलाई कसरी अनुवाद गरिएको छ भन्‍ने कुरा पनि विचार गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अज्ञानहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः शिक्षक)

बाइबलका खण्डहरूः

  • यूहन्‍ना ०१:४९-५१
  • यूहन्‍ना ०६:२४-२५
  • मत्ती २३:८-१०
  • मर्कूस १४:४३-४६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G44610