ne_tw/bible/kt/lordssupper.md

3.1 KiB
Raw Permalink Blame History

प्रभु-भोज

परिभाषा:

“प्रभु-भोज” भन्‍ने शब्दलाई प्रेरित पावलले येशूलाई यहूदी अगुवाहरूले गिरफ्तार गरेका रात आफ्ना चेलाहरूसँग बसेर खानुभएको निस्तार भोजलाई जनाउन प्रयोग गरेका थिए ।

  • यो भोजनको समयमा, येशूले निस्तारको रोटीलाई भाँच्‍नुभयो र जसलाई छिट्टै नै तोडिन्थो र मारिन्थ्यो ।
  • उहाँले दाखरसको कचौरालाई आफ्नो रगतको संज्ञा दिनुभयो जसलाई उहाँ पापको निम्ति क्रूसमा मर्नुहुँदा चाँडै बगाइन्थ्यो ।
  • आफ्ना चेलाहरूले यस भोजलाई जत्ति पटक सँगै खान्छ उत्ति नै पटक उनीहरूले उहाँको मृत्यु र पुनरुत्थानलाई सम्झनुपर्छ भनी येशूले आज्ञा दिनुभयो ।
  • कोरिन्थीहरूलाई लेखिएका आफ्नो पत्रमा, प्रेरित पावलले येशूमा भएका विश्‍वासीहरूका निम्ति निरन्तर अभ्यासको रूपमा प्रभु-भोजलाई स्थापित गरे ।
  • हिजोआज मण्डलीहरूले “प्रभु-भोज” लाई संकेत गर्नको लागि अंग्रेजीमा “कम्युनियन” भन्‍ने शब्द प्रयोग गरेको पाइन्छ, तर नेपलीमा यस्तो वैकल्पिक शब्द छैन । “अन्तिमभोज” भन्‍ने शब्दलाई पनि कहिलेकाहीँ प्रयोग गरिन्छ ।

अनुवाद सुझावहरूः

  • यो शब्दलाई “प्रभुको भोज” वा “हाम्रो प्रभु येशूको भोज” वा "हाम्रो प्रभु येशूको भोज" वा “प्रभु येशूको सम्झनामा खाइने भोज” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: निस्तार)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G11730, G29600