ne_tw/bible/kt/hebrew.md

2.4 KiB

हिब्रू

परिभाषा:

“हिब्रूहरू” इसहाक र याकूबको वंश हुँदै अब्राहामबाट आएका सन्तानहरू थिए । बाइबलमा अब्राहामलाई नै पहिलो पटक “हिब्रू” भनिएको छ ।

  • विशिष्‍ट शब्‍द “हिब्रू” ले या त व्‍यक्‍ति समुहको एक व्‍यक्‍तिलाई वा त्‍यो समूहले बोल्‍ने भाषालाई जनाउँछ।
  • पुरानो करार अधिकांश भाग "हिब्रु" भनिने भाषामा लेखिएको थियो। यधपि, नयाँ करारमा धेरैजसो अवस्‍थामा, विशिष्‍ट शब्‍द "हिब्रु" ले हिब्रु भाषालाई आरामिक भाषालाई जनाउँछ।
  • बाइबलका विभिन्‍न ठाउँहरूमा हिब्रूहरूलाई “यहूदीहरू” वा “इस्राएलीहरू” भनिएका छन् । यी शब्दहरूले उही जातिलाई जनाउँदासम्म पाठ्यांशको मौलिक सन्दर्भमा यी शब्दहरूलाई जस्ताको तस्तै राख्‍नु उत्कृष्‍ट हुन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएल, यहूदी, यहूदी अगुवाहरू)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित २६:१२-१४
  • उत्पत्ति ३९:१३-१५
  • उत्पत्ति ४०:१४-१५
  • उत्पत्ति ४१:१२-१३
  • यूहन्‍ना ५ः१-४
  • यूहन्‍ना १९ः१३
  • योना ०१:८-१०
  • फिलिप्पी ०३:४-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5680, G14440, G14450, G14460, G14470