ne_tw/bible/kt/fear.md

3.5 KiB

भय, डर, याहोवेको भय

परिभाषा:

“भय” र “डर” शब्दले कुनै हानि वा आपत् आइपर्दा कुनै मानिसले अनुभव गर्ने नराम्रो अनुभूतिलाई जनाउँछ । बाइबलमा, तथापि, "डर" शब्‍दले अर्को व्‍यक्‍ति सामान्‍यतया परमेश्‍वर वा राजा जस्‍ता शक्‍तिशालि व्‍यक्‍तिप्रति आराधना, आदर, डर, वा आज्ञाकारिताको मनोवृत्तिलाई पनि बुझाउँछ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै,  “भय” शब्दलाई विभिन्‍न तरिकामा अनुवाद गर्न सकिन्‍छ। केहि सम्‍भावनाहरू समावेश छन्ः "भए मान्‍नु," "भित्रि आदर," वा "गहिरो सम्‍मान," "सम्‍मान," वा "श्रद्धा," वा "भय मान्‍नु" हुनसक्‍छ।
  • "भय नमान्‍नुहोस्" वाक्‍यांशलाई "नडराऊ" वा "डराउन बन्‍द गर" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "परमेश्‍‍वरको भय सबैमा पर्यो" भन्‍ने वाक्‍यलाई विभिन्‍न तरिकामा अनुवाद गर्न सकिन्‍छ। केहि सम्‍भावनाहरू यस प्रकार छन्ः "अचानक तिनिहरू सबैले परमेश्‍वरप्रति गहिरो भय र आदर महसुस गरे," वा "तुरुन्‍तै, तिनिहरू सबै धेरै छक्‍क परे र परमेश्‍वरलाई भित्रबाट आदर गरे," वा "त्‍यसै बेला, तिनिहरू सबैले परमेश्‍वरसँग धेरै डराए (उहाँको ठुलो शक्‍ति कारणले)।"

(हेर्नुहोस्ः भय, यहोवा, प्रभु, आश्‍चार्यचकित, शक्‍ति)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ४ः१८
  • प्रेरित २ः४३
  • प्रेरित १९ः१५-१७
  • उत्‍पत्ति ५०ः२१
  • यशैया ११ः३-५
  • अय्‍युब ६ः१४
  • योना १ः९
  • लूका १२ः५
  • मत्ति १०ः२८
  • हितोपदेश १०ः२४-२५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0367, H0926, H1204, H1481, H1672, H1674, H1763, H2119, H2296, H2727, H2729, H2730, H2731, H2844, H2849, H2865, H3016, H3025, H3068, H3372, H3373, H3374, H4032, H4034, H4035, H4116, H4172, H6206, H6342, H6343, H6345, H6427, H7264, H7267, H7297, H7374, H7461, H7493, H8175, G08700, G11670, G11680, G11690, G16300, G17190, G21240, G21250, G29620, G53980, G53990, G54000, G54010