ne_tw/bible/kt/divine.md

2.5 KiB

ईश्‍वरीय

परिभाषा:

“ईश्‍वरीय” परमेश्‍वरसँग सम्बन्धित शब्द हो ।

  • “ईश्‍वरीय अधिकार”, “ईश्‍वरीय न्याय”, “ईश्‍वरीय प्रकृति, “ईश्‍वरीय शक्‍ति” र “ईश्‍वरीय महिमा” यस शब्दका अन्य प्रयोग हुन् ।
  • बाइबलका केही खण्डमा “ईश्‍वरीय” शब्दलाई झुटो देवतालाई जनाउनलाई पनि प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • "ईश्‍वरीय" शब्‍दलाई अनुवाद गर्ने तरिकाहरूमा "परमेश्‍वरको" वा "परमेश्‍वरबाट" वा "परमेश्‍वरसँग सम्‍बन्‍धित" वा "परमेश्‍वरद्वारा विशेषता" समावेश हुन सक्‍छ।
  • उदहारणको लागि, "ईश्‍वरीय अधिकार" लाई "परमेश्‍वरको अधिकार" वा "परमेश्‍वरबाट आएको अधिकार" भनेर अनुवाद गर्न सकिन्छ।
  • "ईश्‍वरीय महिमा" भन्‍ने वाक्‍यांशलाई "परमेश्‍वरको महिमा" वा "परमेश्‍वरबाट आएको महिमा" भनि अनुवाद गर्न सकिन्‍छ।
  • केहि अनुवादहरूले झूटा ईश्‍वरसँग सम्‍ब्‍धित कुराको वर्णन गर्दा फरक शब्‍द प्रयोग गरन रुचाउँछन्।

हेर्नुहोस्ः अधिकार, झूटा देवता, महिमा, परमेश्‍वर, न्‍यायकर्ता, शक्‍ति

बाइबलका सन्दर्भहरूः

  • २ कोरिन्‍थी १०ः३-४
  • २ पत्रुस १ः४
  • रोमि १ः२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G23040, G29990