ne_tw/bible/kt/covenantfaith.md

2.4 KiB

करारको विश्‍वसनीयता, करारको निष्‍ठा

परिभाषा:

बाईबलिय समयमा, "करार विश्‍वासयोग्‍यता" को रूपमा अनुवाद गरिएको शब्‍दलाई विश्‍वासयोग्‍यता, वफादारी, दया, र प्रेमको प्रकारको वर्णन गर्न प्रयोग गरिएको थियो जुन विवाद वा रगतद्वारा एकअर्कासँग घनिष्‍ट सम्‍बन्‍ध भएका व्‍यक्तिहरूको बिचमा अपेक्षित र प्रदर्शन गरिएको थियो। यो समान शब्‍द प्रायः बाईबलमा प्रयोग गरिएको छ जसरी परमेश्‍वरले आफ्‍ना मानिसहरूसँग  सम्‍बन्‍ध राख्‍नुहुन्‍छ, विशेष गरी उहाँले उनिहरूलाई गर्नुभएको प्रतिज्ञाहरू पूरा गर्ने प्रतिबद्धतालाई वर्णन गर्न।

  • यस शब्‍दलाई अनुवाद गर्ने तरिकाले प्रत्‍येक शब्‍द "वाचा" र "विश्‍वास" लाई कसरी अनुवाद गरिन्‍छ भन्ने कुरामा निर्भर हुन सक्‍छ।
  • “निष्‍ठा” अर्को शब्द हो जसले प्रतिज्ञा गरिएको र कसैलाई फाइदा पुग्‍ने कुरो गर्न प्रतिबद्ध हुने कुरोलाई जनाउँछ ।

(हेर्नुहोस्ः करार, विश्‍वासयोग्य, अनुग्रह, इस्राएल, परमेश्‍वरका मानिसहरू, प्रतिज्ञा)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ०३:१०-११
  • गन्ती १४:१७-१९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2617