ne_tw/bible/kt/blameless.md

2.1 KiB

खोट

परिभाषा:

“खोट” शब्दले जनावर वा मानिसमा भएको शारीरिक कमजोरी वा असिद्धतालाई जनाउँछ । यसले मानिसहरूमा भएका आत्मिक असिद्धता र दोषहरूलाई पनि जनाउन सक्छ ।

  • अब्राहाम र नोआलाई परमेश्‍वरको सामु निर्दोष मानिन्‍थ्‍यो।
  • एक मानिस जो "निर्दोष" को लागि प्रतिष्‍ठित छ त्‍यस व्‍यक्‍तिले परमेश्‍वरलाई आदर गर्ने तरिकाले व्‍यवहार गर्छ।
  • एउटा पद अनुसार निर्दोष व्‍यक्‍ति त्‍यहि हो जसले "परमेश्‍वरको डर मान्‍छ र दुष्‍टबाट टाढा रहन्‍छ।"

अनुवादका लागि सुझावहरूः

यसलाई "उनको चरित्रमा कुनै गल्‍ति नभेटिएको" वा "परमेश्‍वरप्रति पूर्णरुपमा आज्ञाकारी" वा "पापलाई ईन्‍कार गरेको" वा "खराबबाट टाढा रहेको" भनेर अनुवाद गर्न सकिन्‍छ।

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी २ः१०
  • १ थेसलोनिकी ३ः ११-१३
  • २ पत्रुस २ः१४
  • कलस्‍सी १ः२२
  • उत्‍पत्ति १७ः१-२
  • फिलिप्‍पी २ः१५
  • फिलिप्‍पी ३ः६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5352, H5355, H8535, G02730, G02740, G02980, G02990, G03380, G04100, G04230