ne_tw/bible/names/zoar.md

25 lines
1.1 KiB
Markdown

# सोअर
## परिभाषा:
पुरानो नियममा सोअर एक सानो सहर थियो, जहाँ परमेश्‍वरले सदोम र गमोराको नाश गर्नुहुँदा लोत भागे ।
* सोअरको प्राचीन अर्थ सानो हो ।
* सोअर मृत सागरको दक्षिणी किनारमा अवस्थित भएको मानिन्छ ।
(अनुवादहरूका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः लोत, सदोम, गमोरा)
## बाइबलका सन्‍दर्भहरूः
* व्‍यवस्‍था ३४ः१-३
* उत्पत्ति १३:१०-११
* उत्पत्ति १४:१-२
* उत्पत्ति १९:२२
* उत्पत्ति १९:२३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6820