ne_tw/bible/names/zilpah.md

22 lines
1.2 KiB
Markdown

# जिल्पा
## तथ्‍यहरू:
जिल्पा याकूबकी पत्नीहरूमध्ये एक थिइन् । तिनी याकूबका दुई छोरा गाद र आशेरकी आमा थिइन्।
* लेआले याकूबसँग विवाह गर्दा लाबानले जिल्पाले लेआलाई दासको रूपमा दिए।
* लेआले सान्तान जन्माउन छोडेपछि, तिनले जिल्पालाई याकूबलाई पत्नीको रूपमा दिइन् र तिनको लागि थप सान्तान जन्माइन्
(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(यो पनि हेर्नुहोस्ः याकूब, लेआ, गाद, आशेर)
## बाइबलका सन्दर्भहरू:
* उत्पत्ति २९ः२३
* उत्पत्ति ३०ः९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2153