26 lines
2.1 KiB
Markdown
26 lines
2.1 KiB
Markdown
# यरुबाबेल
|
||
|
||
## तथ्यहरू:
|
||
|
||
यरुबाबेल पुरानो नियममा दुई इस्राएली मानिसहरूका नाम थियो ।
|
||
|
||
* यिनीहरूमध्ये एक जना यहोयाकीम र सिदकियाहका सन्तान थिए ।
|
||
* फरासका राजा कोरेसले इस्राएलीहरूलाई उनीहरूका निर्वासनबाट छुटकारा दिँदा शालतिएलका छोरा (अर्कै) यरुबाबेल यहूदाका कुलका प्रमुख थिए ।
|
||
* यरुबाबेल र पुजारी यहोशू परमेश्वरको मन्दिर र वेदी पुननिर्माणमा मदत गर्नेहरू मध्येका थिए ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [बेबिलोन](../names/babylon.md), [कैद](../other/captive.md), [कोरेस](../names/cyrus.md), [एज्रा](../names/ezra.md), [प्रधान पुजारी](../kt/highpriest.md), [यहोयाकीम](../names/jehoiakim.md), [यहोशू](../names/joshua.md), [यहूदा](../names/judah.md), [नहेम्याह](../names/nehemiah.md), [फारस](../names/persia.md), [सिदकियाह](../names/zedekiah.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [१ इतिहास ३ः१९-२१](rc://*/tn/help/1ch/03/19)
|
||
* [एज्रा २ः१-२](rc://*/tn/help/ezr/02/01)
|
||
* [एज्रा ३ः८-९](rc://*/tn/help/ezr/03/08)
|
||
* [लूका ३ः२७-२९](rc://*/tn/help/luk/03/27)
|
||
* [मत्ती १ः१२](rc://*/tn/help/mat/01/12)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H2216, H2217, G22160
|