ne_tw/bible/names/zephaniah.md

24 lines
1.6 KiB
Markdown

# सपन्याह
## परिभाषा:
सपन्याह, कुशिका छोरा  एक अगमवक्‍ता जो यरूशलेममा बस्थे र तिनले यहूदाका राजा योशियाहका शासनकालमा भविष्यवाणी गरे । तिनी यर्मियाको समय अवधिमा बाँचे ।
* सपन्याहले झुटा देवताहरूको पूजा गरेकामा यहुदाका मानिसहरूलाई हप्काए । उनका अगमवाणी पुरानो करारको सपन्याको पुस्तकमा छ।
* सपन्याह नाम गारेका अगमवक्‍तासहित पुरानो नियममा धेरै मानिसहरूका नाम थियो । प्राय जसो प<u></u>जारी हुने गर्थे ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस् )
(हेर्नुहोस्ः यर्मिया, योशियाह, पुजारी)
## बाइबलका सन्‍दर्भहरू:
* २ राजा २५ः१८
* यर्मिया ५२ः २४-२५
* जकरिया ६ः९-११
* सपन्याह १ः३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6846