ne_tw/bible/names/zedekiah.md

24 lines
2.0 KiB
Markdown

# सिदकियाह
## परिभाषा:
सिदकियाह, योशियाहका छोरा जो यहूदा को अन्तिम राजा थिए (५९७-५८७ ई.पू.) । पुरानो नियममा सिदकियाह नाउँ गरेका अन्य धेरै मानिसहरू पनि छन् ।
* राजा नबूकदनेसरले राजा यहोयाकिनलाई कब्जा गरेर बेबिलोनमा लागेपछि सिदिकियाहलाई यहूदा राजा बनाए। सिदिकियाह पछि विद्रोह गरे र पारिणाम स्वरूप नबूकदनेसरले उनलाई कब्जा गरे र सम्पूर्ण यरूशलेमलाई नष्ट गरे ।
* केनानका छोरा सिदकियाह इस्राएलका राजा आहाबको समयमा झूटा अगमवक्ता थिए।
* नेहेम्याहको समयमा प्रभुसँग एउटा सम्झाौतामा हस्ताक्षर गर्नेहरूमध्ये सिदिकियाह नाउँ भएका थिए ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः आहाब, बेबिलोन, इजकिएल,इस्राएलको राज्य, यहोयाकीन, यर्मिया, योशियाह, यहूदा, नबूकदनेसर, नेहेम्याह )
## बाइबलका सन्‍दर्भहरू:
* १ इतिहास ३ः१५-१६
* यर्मिया ३७ः१-२
* यर्मिया ३९ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6667