ne_tw/bible/names/zechariahnt.md

32 lines
3.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# जकरिया (न.का.)
## तथ्यहरू:
नयाँ करारमा जकरिया एक यहूदी पुजारी थिए, जो बप्‍तिस्मा दिने यूहन्‍नाका पिता भए ।
* जकरियाले परमेश्‍वरलाई प्रेम गरे र उहाँको आज्ञा पालन गरे ।
* जकरिया र तिनकी पत्‍नी एलीशिबाले एउटा बालक पाउनलाई धेरै वर्षसम्म जोडदार प्रार्थना गरे, तर एउटै पनि पाएका थिएनन् । उनीहरू धेरै वृद्ध भएपछि, परमेश्‍वरले उनीहरूका प्रार्थनाको जवाफ दिनुभयो, र उनीहरूलाई एउटा छोरा दिनुभयो ।
* जकरियाले उनका छोरा यूहन्‍ना मसीहका निम्ति मार्ग तयार पार्ने र घोषणा गर्ने अगमवक्‍ता हुनेछन् भनी भविष्यवाणी गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [ख्रीष्ट](../kt/christ.md), [एलीशिबा](../names/elizabeth.md), [अगमवक्ता](../kt/prophet.md))
## बाइबलका सन्‍दर्भहरूः
* [लूका १ः५-७](rc://*/tn/help/luk/01/05)
* [लूका १ः२१-२३](rc://*/tn/help/luk/01/21)
* [लूका १ः३९-४१](rc://*/tn/help/luk/01/39)
* [लूका ३ः१-२](rc://*/tn/help/luk/03/01)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू:
* __[२२ः१](rc://*/tn/help/obs/22/01)__ __जकरिया__ नाम गरेका एक जना वृद्ध पुजारीकहाँ परमेश्‍वरको सन्देशसहित अचानक एउटा स्वर्गदूत आए । __जकरिया__ र तिनकी पत्‍नी एलीशिबा धार्मिक मानिसहरू थिए, तर तिनले बालक पाउन सकिकी थिइनन् ।
* __[२२ः२](rc://*/tn/help/obs/22/02)__ स्वर्गदूतले __जकरिया__लाई भने, “तिम्री पत्‍नीले छोरा पाउने छिन् । तिमीले त्यसको नाम यूहन्‍ना राख्‍ने छौ ।”
* __[२२ः३](rc://*/tn/help/obs/22/03)__ __जकरिया__ तुरून्तै बोल्न नसक्‍ने भए ।
* __[२२ः७](rc://*/tn/help/obs/22/07)__ त्यसपछि परमेश्‍वरले __जकरिया__लाई फेरि बोल्न सक्‍ने बनाउनुभयो ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G21970