ne_tw/bible/names/zebulun.md

27 lines
1.6 KiB
Markdown

# जबूलून
## तथ्यहरू:
जबूलून याकूबका दशाै र लेआबाट जन्मिएका छाैटो छोरा थिए र इस्राएलका बाह्र कुल मध्ये एउटाको नाम हो ।
* उहाँबाट आएको कुललाई "जुबुलुनको कुल" वा "जुबुलुन" भनेर चिनिन्थ्यो ।
* जुबुलुनको नामको अर्थ, थाहा छैन, तर यो हिब्रू शब्दसँग मिल्दोजुल्दो छ जसको अर्थ "सम्मान" वा "बास गर्नु" हो ।
* जुबुलुनको कुल नप्ताली, इस्साकार, मनश्शे र आशेरको भूमिसँग जोडिएको उत्तरपश्चमी कनानमा बसोबास गर्थो ।
(अनुवादका सुझाबहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, याकूब, लेआ)
## बाइबलका खण्डहरू:
* प्रस्थान १ः१-५
* उत्पत्ति ३०:२०
* यशैया ९ः१
* न्यायकर्ताहरू ४ः१०
* मत्ती ४:१३
* मत्ती ४:१६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2074, H2075, G21940