26 lines
1.9 KiB
Markdown
26 lines
1.9 KiB
Markdown
# जब्दिया
|
||
|
||
## तथ्यहरू:
|
||
|
||
जब्दिया गालीलका माछा मार्ने मानिस थिए जो उनका छोराहरू याकूब र यूहन्नाका कारण चिन्छन् जो येशूका चेलाहरू थिए । तिनीहरूलाई नयाँ नियममा प्रायः "जब्दियाका छोराहरू"को रूपमा चिनिन्छन् ।
|
||
|
||
* जब्दियाका छोराहरू पनि मछुवाहरू थिए र तिनीसँगै माछा मार्ने काम गर्थे ।
|
||
* याकूब र यूहन्नाले आफ्नो बाबु जब्दियाको माछा मार्ने काम छोडे र येशूको पछि लागे ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [चेला](../kt/disciple.md), [मछुवा](../other/fisherman.md), [याकूब (जब्दियाका छोरा)](../names/jamessonofzebedee.md), [यूहन्ना (बप्तिस्मा दिने)](../names/johntheapostle.md))
|
||
|
||
## बाइबलका खण्डहरू:
|
||
|
||
* [यूहन्ना २१ः१-३](rc://*/tn/help/jhn/21/01)
|
||
* [लूका ५ः८-११](rc://*/tn/help/luk/05/08)
|
||
* [मर्कूस १ः१९-२०](rc://*/tn/help/mrk/01/19)
|
||
* [मत्ती ४ः२१-२२](rc://*/tn/help/mat/04/21)
|
||
* [मत्ती २०ः२०](rc://*/tn/help/mat/20/20)
|
||
* [मत्ती २६ः३६-३८](rc://*/tn/help/mat/26/36)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G21990
|