ne_tw/bible/names/zadok.md

26 lines
1.7 KiB
Markdown

# सादोक
## तथ्यहरू:
सादोक राजा दाऊदको शासनकालमा इस्राएलका एक जना महत्त्वपूर्ण पूजाहारीको नाम थियो ।
* अब्शालोमले दाऊदका विरुद्ध विद्रोह गर्दा सादोकले उनको समर्थन गरे र यरूशलेममा करारको सन्दूक ल्याउन मदत गरे ।
* वर्षौंपछि, दाऊदको छोरा सोलोमानलाई राजाको रूपमा अभिषेक गर्न समारोहमा सहभागी भए ।
* नहेम्याहको समयमा, सादोक नाम गरेका दुई जना पुरुषहरूले यरूशलेमको पर्खाल पुननिर्माण गर्न मदत गरे ।
* राजा योथामको हजुरबा नाउँ पनि सादोक थियो ।
(अनुवदको निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः करारको सन्दुक, दाऊद, योथाम, नहेम्याह, राज्य, सोलोमान)
## बाइबलको खण्डहरू:
* १ इतिहास २४ः१-३
* १ राजा १ः२६-२७
* २ शामुयल १५ः २४-२६
* मत्ती १:१२-१४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6659, G45240