23 lines
1.6 KiB
Markdown
23 lines
1.6 KiB
Markdown
# जखायस
|
||
|
||
## तथ्यहरू:
|
||
|
||
जखयास यरीहोका एक कर उठाउने मानिस थिए, जो टुलो भिडले घेरिएका येशूलाई हेर्न रूखमा चढेका थिए ।
|
||
|
||
* येशूमा विश्वास गरेपछि जखयास पूर्ण रूपमा परिवर्तन भए ।
|
||
* तिनले गरिबलाई आफ्नो आधा सम्पत्ति दिने प्रतिज्ञा गरे ।
|
||
* तिनले मानिसहरूबाट उनीहरूका करभन्दा बढी लिएका कुराको उनीहरूलाई नै चार गुणा बढी फर्ता दिने प्रतिज्ञा पनि गरे ।
|
||
|
||
(अनुवादका निम्ति सुझाव: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [विश्वास गर्नु](../kt/believe.md), [प्रतिज्ञा](../kt/promise.md), [पश्चताप गर्नु](../kt/repent.md), [पाप](../kt/sin.md), [कर](../other/tax.md), [कर उठाउने](../other/tax.md))
|
||
|
||
## **बाइबलका सन्दर्भहरू**:
|
||
|
||
* [लूका १९ः२](rc://*/tn/help/luk/19/02)
|
||
* [लूका १९ः६](rc://*/tn/help/luk/19/06)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G21950
|