ne_tw/bible/names/vashti.md

23 lines
1.3 KiB
Markdown

# वश्ती
## परिभाषा:
पुरानो करारको पुस्तक एस्तरमा वश्ती फारसका राजा अहासूरसकी पत्‍नी थिइन् ।
* राजा अहासूरसले राखेको बेलुकी रात्री भोजमा आई तिनका मातेका पाहुनाहरूलाई उनको सौन्दर्य देखाउन इन्कार गरेकीले वश्ती रानीबाट इन्कार गरिएकी थिइन् ।
* परिणामस्वरूप नयाँ रानीको खोजी गरियो, र अन्त्यमा एस्तर राजाकी नयाँ रानी बनिन् ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः अहासूरस, एस्तर, फारस, फारसीहरू)
## बाइबलका सन्‍दर्भहरू:
* एस्तर १ः९-११
* एस्तर २ः१-२
* एस्तर २ः१७-१८
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2060