ne_tw/bible/names/ur.md

22 lines
1.6 KiB
Markdown

# ऊर
## परिभाषा:
ऊर प्राचीन कल्दी क्षेत्रमा यूफ्रेटिस नदीको तीरमा पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । यो भूमि वर्तमान इराक देशको क्षेत्रमा अवस्थित थियो ।
* अब्राहाम ऊरका बासिन्दा थिए, र परमेश्‍वरले तिनलाई यही ठाउँ छाडेर कनान देशमा जान आज्ञा दिनुभयो ।
* अब्राहामका भाइ र लोतका पिता हारान ऊरमा नै मरे । यही कारणले गर्दा लोतलाई ऊर छाडी अब्राहामसँगै जान प्रभावित तुल्याएको थियो होला ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अब्राहाम, कनान, कल्दीहरू, यूफ्रेटिस खोला, हरान, लोत, मेसोपोटामिया)
## बाइबलका सन्‍दर्भहरूः
* उत्पति ११ः२७-२८
* उत्पति ११ः ३१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0218