ne_tw/bible/names/tychicus.md

24 lines
1.3 KiB
Markdown

# तुखिकस
## परिभाषा:
तुखिकस सुसमाचारका सङ्गी सेवकहरूमध्ये एक थिए ।
* पावल आफ्ना मिसनरी यात्राहरूमा एसियामा जाँदा कम से कम एक पटक तुखिकस पनि तिनीसँगै गएका थिए ।
* पावलले तिनलाई “प्रिय” र “विश्‍वासयोग्य” भनी बयान गरेका छन् ।
* तुखिकसले नै पावलका पत्रहरूलाई एफिसस र कलस्सेमा लगेका थिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोसः एशिया, प्रिय, कलस्से, एफिसस, विश्‍वासयोग्य, सुसमाचार, सेवक)
## बाइबलका सन्‍दर्भहरूः
* २ तिमोथी ४:११-१३
* कलस्सी ४:९
* तीतस ३:१२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G51900