ne_tw/bible/names/tubal.md

24 lines
1.2 KiB
Markdown

# तूबल
## परिभाषा:
पुरानो नियममा "तूबल" भन्ने नाउँ भएका धेरै मानिसहरू थिए।
* तूबल नोआका छोरा यापेतका छोरा थिए ।
* यी मानिस तूबल-कयिनभन्दा फरक थिए, जो लेमेखका छोरा थिए
* तूबल यशैया र इजकिएलद्वारा उल्लिखित जातिको नाउँ पनि हो ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कयिन, वंश, इजिकिएल, यशैया, यापेत, लेमेक, मानिसको समुह, अगमवक्ता)
## बाइबलका सन्‍दर्भहरूः
* १ इतिहास १ः५
* इजिकिएल २७ः१२-१३
* उत्पत्ति १०:२-५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8422, H8423