ne_tw/bible/names/titus.md

25 lines
1.7 KiB
Markdown

# तीतस
## परिभाषा:
तीतस गैरयहूदी थिए। तिनी प्रारम्भिक मण्डलीका अगुवा थिए, जसले प्रेरित पावलद्वारा तालिम पाए ।
* नयाँ करारको एउटा पुस्तकको नाउँ हो‒ तीतस । यो पावलद्वारा तीतसलाई लेखिएको पत्र थियो ।
* यो पत्रमा पावलले तीतसलाई क्रेटमा मण्डलीका अगुवाहरू नियुक्‍ति गर्ने जिम्मा दिइयो ।
* ख्रीष्टीयनहरूलाई लेखेका अरू केहि पत्रहरूमा, पावलले तितसलाई प्रोत्साहन दिने र आनन्द दिने व्यक्तिको रूपमा उल्लेख गरेका छन्।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोसः नियुक्त, विश्वास, चर्च, खतना, क्रेट, एल्डर, प्रोत्साहन, निर्देशन, सेवक )
## बाइबलका सन्दर्भहरूः
* २ तिमोथी ४:१०
* गलाती २:१-२
* गलाती २:३-५
* तीतस १:४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G51030