ne_tw/bible/names/tirzah.md

24 lines
2.2 KiB
Markdown

# तिर्सा
## परिभाषा:
तिर्सा एउटा महत्त्वपूर्ण कनानी सहर थियो, जुन पछि उत्तरी राज्य इस्राएलका अस्थायी राजधानी सहरहरूमध्ये एक बन्यो । यो गिलादकि छोरीको नाम पनि हो, जो मनश्शेका सन्तान थिए ।
* तिर्सा सहर मनश्शे कुलद्वारा कब्जा गरिएको क्षेत्रमा अवस्थित थियो । यो सहर शकेम सहरदेखि १० माइल उत्तरमा पर्थ्यो भन्‍ने विचार गरिएको छ ।
* वर्षैँ पछि, तिर्सा इस्राएल चार राजाहरूको शासनकालमा इस्राएलको उत्तरी राज्यको अस्थायी राजधानी शहर भयो।
* तिर्सा मनश्शेका एक नातिनीको नाउँ पनि थियो, जसले देशमा पैत्तृक सम्पत्तिको माग गरे किनकि सामान्य चालचलनअनुसार त्यो पैत्तृक सम्पत्ति अधिकार गर्ने तिनीहरूको कुनै दाजुभाइ थिएन ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कनान, कनानी, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, इस्राएल राज्य, मनश्शे, शकेम)
## बाइबलका सन्‍दर्भहरूः
* गन्ती २७ः१
* गन्ती ३६ः११
* श्रेष्ठगीत ६ः४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8656