ne_tw/bible/names/thomas.md

25 lines
2.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# थोमा
## तथ्यहरूः
थोमा बाह्र जनामध्ये एक थिए जसलाई येशूले उहाँका चेलाहरू हुन र पछि प्रेरित हुन बोलाउनुभयो । थोमाको अर्को नाउँ "दिदुमस" पनि थियो जसको अर्थ “जुम्ल्याहा” हुन्छ ।
* येशूको जीवनको अन्त नजिकहुँदा, उहाँ पितासँग हुन जाँदै हुनुहुन्छ र उहाँसँग बस्‍नको लागि उनीहरूलाई ठाँउ तयार गर्नेछु भनी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो । थोमाले येशूलाई उहाँ कहाँ जाँदै हुनुहुन्छ भन्‍ने पनि थाहा नपाई उनीहरूले त्यहाँ पुग्‍ने बाटो कसरी थाहा पाउन सक्छन् भनी सोधेका थिए ।
* येशू मर्नुभएपछि र फेरि जीवित हुनुभएपछि, थोमाले येशूलाई घाईते भएका घाउहरू नदेखेसम्म र नछोएसम्म येशू वास्तवमा फेरि जीवित हुनुहुन्थ्यो भनी विश्‍वास गर्दैनन् भनेका थिए ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [चेला](../kt/disciple.md), [पिता परमेश्‍वर](../kt/godthefather.md), [बाह्र जना](../kt/thetwelve.md))
## बाइबलका सन्दर्भहरूः
* [प्रेरित १ः१२-१४](rc://*/tn/help/act/01/12)
* [यूहन्‍ना ११ः१५-१६](rc://*/tn/help/jhn/11/15)
* [लूखा ६ः१४-१६](rc://*/tn/help/luk/06/14)
* [मर्कूस ३ः१७-१९](rc://*/tn/help/mrk/03/17)
* [मत्ती १०ः२-४](rc://*/tn/help/mat/10/02)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G23810