24 lines
1.7 KiB
Markdown
24 lines
1.7 KiB
Markdown
# तेरह
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
तेरह नोआका छोरा शेमका सन्तान थिए । तिनी अब्राम, नाहोर र हारानका पिता थिए ।
|
||
|
||
* कनान देशमा जानका लागि तेरहले आफ्ना छोरा अब्राम, तिनका भतिजा लोत र अब्रामकी पत्नी साराईसँगै ऊरमा भएको आफ्नो घर छोडे ।
|
||
* कनान जाँदै गर्दा तिनीहरू केही समयको लागि मेसोपोटामिया स्थित हारान सहरमा बसे, जहाँ २०५ वर्षको उमेरमा तेरहको मृत्यु भयो ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [अब्राहाम](../names/abraham.md), [कनान](../names/canaan.md), [हारान](../names/haran.md), [लोत](../names/lot.md), [मेसोपोटामिया](../names/mesopotamia.md), [नाहोर](../names/nahor.md), [सारा](../names/sarah.md), [शेम](../names/shem.md), [ऊर](../names/ur.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
उत्पत्ति ११ः३१-३२
|
||
|
||
* [१ इतिहास १ः२४-२७](rc://*/tn/help/1ch/01/24)
|
||
* [लूका ३ः३३-३५](rc://*/tn/help/luk/03/33)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H8646, G22910
|