ne_tw/bible/names/tarsus.md

24 lines
1.4 KiB
Markdown

# टार्सस
## परिभाषा:
टार्सस रोमी प्रान्त किलिकियामा अवस्थित प्राचीन र समृद्ध सहर थियो । यो अहिले मध्य टर्कीको दक्षिणपट्टि पर्छ ।
* मुख्य नदी र भूमध्य सागरको तटको नजिकै रहेकोले यो व्यापारको लागि एउटा महत्त्वपूर्ण मार्ग थियो ।
* इतिहासको एउटा क्षणमा यसलाई किलिकियाको राजधानी सहर भनेर चिनिएको थियो ।
* टार्सस प्रेरित पावलको जन्मस्थान थियो ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः पावल, शाऊल, प्रदेश, समुन्द्र)
## बाइबलका सन्दर्भहरूः
* प्रेरित ९:११
* प्रेरित ९:३०
* प्रेरित ११:२५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G50180, G50190