ne_tw/bible/names/tamar.md

28 lines
2.4 KiB
Markdown

# तामार
## तथ्यहरू:
तामार पुरानो करारमा केही स्‍त्रीहरूको नाउँ हो । यो इजकिएलको पुस्तकमा उल्लिखित एउटा ठाउँको नाउँ पनि हो ।
* तामार यहूदाकी बुहारी थिइन् । उनले फारेसलाई जन्म दिइन्, जो येशू ख्रीष्‍टका पुर्खा बने ।
* दाऊदका छोरीहरूमध्ये एक जनाको नाउँ तामार थियो । उनका सौतेला दाजु अमनोनले उनलाई बलत्कार गरी दूषित पारे ।
* अब्शालोमको पनि तामार नाँउको छोरी थियो।
* "हजेजोन तामार" भनिने सहर नुन सागरको पश्चिमी किनारमा रहेको एन्गेडी सहर जस्तै थियो। त्यहाँ"बाल तामार" पनि छ र "तामार" भन्ने ठाँउको सामान्य सन्दर्भहरू जुन शहरहरू भन्दा फरक हुन सक्छ ।
(यो पनि हेर्नुहोस्: [अब्शालोम](../names/absalom.md), [पूर्वज](../other/father.md), [अम्नोन] (../names/amnon.md), [दाऊद] (../names/david.md), [पूर्वज] (../other/father.md), [यहूदा] (../names/judah.md), [खारा समुद्र](../names/saltsea.md))
(अनुवाद सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
## बाइबलका सन्दर्भहरूः
* [१ इतिहास 2:4] (rc://*/tn/help/1ch/02/04)
* [२ शमूएल 13:2] (rc://*/tn/help/2sa/13/02)
* [२ शमूएल 14:25-27] (rc://*/tn/help/2sa/14/25)
* [उत्पत्ति 38:6-7] (rc://*/tn/help/gen/38/06)
* [उत्पत्ति 38:24] (rc://*/tn/help/gen/38/24)
* [मत्ती 1:1-3] (rc://*/tn/help/mat/01/01)
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1193, H2688, H8412, H8559