ne_tw/bible/names/succoth.md

22 lines
1.8 KiB
Markdown

# सुक्‍कोत
## परिभाषा:
सुक्‍कोत पुरानो करारका दुई वटा सहहरूका नाउँहरू हो ।” सुक्‍कोत” को अर्थ “आश्रय” भन्‍ने हुन्छ ।
* सुक्‍कोत भनिने पहिलो सहर यर्दन नदीको पुर्वतिर अवस्थित थियो ।
* याकूब उनका परिवार र बगालसहित तिनीहरूका निम्ति बस्‍ने ठाउँ बनाएर सुक्‍कोतमा बसे ।
* सयौँ वर्षपछि मिद्यानीहरूलाई लखेट्दै गर्दा गिदोन र उनका थकित मानिसहरू सुक्‍कोतमा रोकिएका थिए, तर त्यहाँका मानिसहरूले उनीहरूलाई खाने कुराहरू दिन इन्कार गरे ।
* दोस्रो सुक्‍कोत मिश्रको उत्तरी किनरामा थियो, र जहाँ इस्राएलीहरू मिश्रको दासत्वबाट निस्कँदै गर्दा लाल समुद्र तरेपछि उनीहरू रोकिएका थिए ।
## बाइबलका खण्डहरूः
* १ राजा ७ः४६
* प्रस्थान १२ः३७-४०
* योहोशू १३ः२७-२८
* न्यायकर्ताहरू ८ः४-५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5523, H5524