25 lines
1.9 KiB
Markdown
25 lines
1.9 KiB
Markdown
# सिमोन कनानी
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
सिमोन कनानी येशूका बाह्र जना चेलाहरूमध्ये एक जना थिए ।
|
||
|
||
* सिमोनलाई येशूका चेलाहरूको सूचीमा तीन पटक उल्लेख गरिएको छ, तर तिनको बारे कम मात्र जानकारी छ ।
|
||
* येशू स्वर्ग फर्कनुभएपछि यरूशलेममा सँगै प्रार्थना गर्न भेट्ने एघार जनामध्ये सिमोन एक थिए ।
|
||
* "जिलट(कनानी)" शब्दले तिनी "जिलट" नामक रोमी सरकारको तीव्र विरोधी र मोशाको व्यवस्थाको पक्षपाती यहूदी धार्मिक पार्टीको सदस्य भएको देखाउन सक्छ ।
|
||
* वा,"जिलट" भन्नाले सिमोनको धार्मिक जोसलाई जनाउदै "जोसिलो व्यक्ति" भन्न सकिन्छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [चेला](../kt/disciple.md), [बाह्र जना](../kt/thetwelve.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित १ः१२-१४](rc://*/tn/help/act/01/12)
|
||
* [लूका ६ः१४-१६](rc://*/tn/help/luk/06/14)
|
||
* [मर्कूस ३ः१७-१९](rc://*/tn/help/mrk/03/17)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G22080, G25810, G46130
|